चिसो

काठमाडौं उपत्यकामा चिसोसँगै फेरि बढ्यो प्रदूषण

२३ चैत २०७७ काठमाडौं । काठमाडौं उपत्यकामा एक्कासी चिसोसँगै प्रदूषण बढेको छ। मौसम पूर्वानुमान महाशाखाले तुवाँलोका कारण काठमाडौं उपत्यकामा चिसो बढेको बताएको छ । मौसमविद् मीनकुमार अर्यालयले अहिले वायु मण्डल स्थिर रहेको हुँदा बिहानै पनि तुवाँलोजस्तो देखिएकाले चिसो बढेको...

चिसोले मुटु रोगीलाई समस्या, यस्तो छ चिकित्सकको सुझाव (भिडियो रिपोर्टसहित)

९ माघ २०७७ बाँके । बाक्लो हुस्सु र शीतलहरका कारण चिसो बढ्दै गएपछि तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । चिसोले मुटु रोगीलाई बढी समस्या हुने गरेको छ । बाँकेको भेरी अस्पतालमा दैनिक ३० देखि ३५ जना मुटुका...

चिसोले गरिबको बिचल्ली : परालकै ओछ्यान परालकै ओढ्ने (भिडियोसहित)

३ माघ २०७७ पर्सा । गत हप्तादेखि बढेको चिसोका कारण तराई मधेसमा विपन्न समुदाय बिचल्लीमा परेका छन् । उनीहरुलाई न्यानो कपडाको अभाव छ । पर्साको वीरगञ्ज महानगरमै गरिब नागरिकको जीवन कष्टकर भइरहेको छ । महानगरको एउटा गाउँ बेल्वाका बासिन्दाले...

अरब सागरमा बनेको न्यून चापीय प्रभावका कारण चिसो बढ्ने

२ माघ २०७७ काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसम बदली भइ चिसो बढ्ने सम्भावना रहेको बताएको छ । महाशाखाले तीन दिने सूचना जारी गर्दै नेपालमा एकसाथ दुई स्थानका मौसमी प्रणालीमा प्रभाव परेको बताएको छ । महाशाखाका अनुसार...

चिसो स्याँठ र डम्म हुस्सुबीच तिलासक्रायत मनाइँदै

१ माघ २०७७ महोत्तरी । लगातार चिसो स्याँठ चल्ने र चारैतिर डम्म हुस्सुले ढाकेबीच मैथिल (मिथिलाका बासिन्दा) तिलासक्रायत पर्व मनाइँदैछ । पछिल्ला चार दिनयता लगातार चिसो स्याँठ बहिरहने र दिनभरि घाम नदेखिएर चारैतिर डम्म हुस्सुले ढाकिएको अवस्था छ ।...

देशभर बढ्यो चिसो, सतर्कता अपनाउन सुझाव

२६ पुस २०७७ काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भूभागमा मौसम बदली भइ चिसो बढ्ने बताएको छ । महाशाखाका अनुसार देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली छैन तर, आज केही स्थानमा मौसममा आंशिक बदली हुनेछ । महाशाखाले...

पशुपतिनाथलाई चिसोबाट जोगाउन आज धनुर्मास पूजा गरिने

२५ पुस २०७७ काठमाडौं । पशुपतिनाथलाई चिसोबाट जोगाउन आज २४सै घण्टा मूल मन्दिरमा धनुर्मास पूजा आराधना गरिने भएको छ । पशुपतिनाथ मन्दिरमा आदिकालदेखि नै सौर र चान्द्र दुवै मास अनुसार पुस परेका दिनमध्ये उपयुक्त दिनमा धनुर्मास पूजा गर्ने परम्परा...

देशभर चिसो झन बढेपछि जनजीवन प्रभावित, तराईमा बाक्लो हुस्सु

१४ पुस २०७७ काठमाडौं । देशभर चिसो झन बढेपछि जनजीवनमा असर गरेको छ । आज देशका केही ठाउँमा घाम नलाग्ने सम्भावना रहेकाले चिसो अझ बढने मौसन विभागको अनुमान छ । चिसोले तराई मधेसका नागरिकलाई बढी समस्या देखिएको छ ।...

आज काठमाडौँमा यस वर्षकै बढी चिसो

११ पुस २०७७ काठमाडौं । काठमाडौँ उपत्यकामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि...

चिसोमा निमोनियाः स्वास्थ्य सावधानी अपनाउन चिकित्सकको यस्तो छ सुझाव (भिडियोसहित)

८ पुस २०७७ काठमाडौं । चिकित्सकका अनुसार प्रत्येक वर्ष जाडोयाममा नेपालमा निमोनियाका बिरामी बढ्ने गरेका छन् । चिसोयाममा सावधानी नअपनाउँदा निमोनियाका कारण हुने मृत्यु हुनेको संख्या पनि बढ्ने गर्छ । त्यसैले चिकित्सकले निमोनियाबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेका...