चन्द्रमा

चिनियाँ यान चन्द्रमाबाट चट्टान र माटोको नमूना लिएर फर्कियो पृथ्वी

२ पुस २०७७ बेइजिङ । चीनको चाङ ई–५ यान चन्द्रमाको सतहबाट चट्टान र माटोको नमूना लिएर पृथ्वीमा फर्किएको छ । चाङ ई–५ यान स्थानीय समयअनुसार आज करिब डेढ बजे मंगोलियाको भित्री क्षेत्रमा उत्रेको हो । चाङ ई–५ लाई एउटा...

चीनले प्रक्षेपण गरेको अन्तरिक्ष यान चन्द्रमाको सतहमा सफल अवतरण

१७ मंसिर, २०७७ बेइजिङ । चीनले चट्टानको नमूना संकलन गर्ने उद्देश्यसहित प्रक्षेपण गरेको अन्तरिक्ष यान चन्द्रमाको सतहमा सफल अवतरण गरेको छ । चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले यो यान हिजो साँझ सफल अवतरण गरेको जानकारी गराएको छ । ४० वर्षपछि...

चन्द्रमाको सतहमा पानी रहेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाद्वारा पुष्टि

११ कात्तिक, २०७७ न्युयोर्क । चन्द्रमाको सतहमा पानी रहेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पुष्टि गरेको छ । पानीको रासायनिक यौगिक पाइनु त्यहाँ मानव जीवनको सम्भावनाका लागि ठूलो सफलता रहेको वैज्ञानिकले बताएका छन् । यसअघि चन्द्रमाको अँध्यारो तथा चिसो क्षेत्रमा...