
आज पनि हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
४ वैशाख २०७८ काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पहाडी र तराईका केही स्थानमा आज पनि हावाहुरी, मेघगर्जन, चट्याङ्ग र असिनासहित पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौंसहित देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा...