
असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण सकिने
१३ कात्तिक, २०७७ काठमाडौं । सरकारले असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण गरिसक्ने भएको छ । अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आउँदो असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरणको काम सक्ने निर्णय...