गोरखा

गोरखामा भारी हिमपात, जनजीवन प्रभावित

२४ माघ २०७७ गोरखा । उत्तरी गोरखामा गए रातिदेखि वर्षात्सँगै भारी हिमपात भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लाप्राकदेखि माथि अधिकांश क्षेत्रमा गए रातिदेखि वर्षात् र हिमपात शुरु भएको हो । धार्चे गाउँपालिका–४ स्थित लाप्राकको गुप्सीपाखास्थित एकीकृत नमूनावस्ती...

भारतीय विदेश सचिव श्रृङ्गला आज गोरखा र मनाङ जाँदै

१२ मंसिर, २०७७ काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला आज गोरखा र मनाङ जाँदै हुनुहुन्छ । उहाँले गोरखामा भूकम्पपछि भारतीय सहयोगमा बनिरहेका घरहरुको अवलोकन गर्ने कार्यक्रम छ । साथै तीन वटा विद्यालय उद्घाटन...

गोरखा नगर क्षेत्रका विद्यालय मङ्सिर १५ सम्म बन्द

६ मंसिर, २०७७ गोरखा । गोरखा नगरपालिकाले नगरक्षेत्रभित्र कोरोना सङ्क्रमणको जोखिम कायम नै रहेको जनाउँदै यही मङ्सिर १५ गतेसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले नगरक्षेत्रभित्र समुदायस्तर तथा शिक्षकमा पनि कोरोना सङ्क्रमण देखिएकाले थप सङ्क्रमण...

गोरखामा ८३ वर्षीय कोरोना संक्रमितको मृत्यु

२ मंसिर, २०७७ गोरखा । गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका–७ च्याङ्लीका ८३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आज बिहान निधन भएको छ । फोक्सोको क्यान्सरका पीडित ती पुरुषलाई गत कात्तिक २७ गते उपचारका लागि अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको...

गोरखाबाट ल्याइएको फूलपाती हनुमानढोका भित्र्याइयो

७ कात्तिक, २०७७ काठमाडौं । आज नवरात्रीको सातौं दिन अर्थात फूलपाती । घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याइएको छ । काठमाडौंको दशैं घरमा पनि विधिपूर्वक फूलपाती भित्र्याइएको छ । गोरखाबाट पठाइएको फुलपाती लिन गुरुज्यूको पल्टनसहितको लावालस्करले जमलमा पुगेर...

गोरखामा निषेधाज्ञा हट्यो, सिन्धुपाल्चोकमा तीन दिन थप गर्ने प्रशासनको निर्णय

१५ भदौ, २०७७ काठमाडौां । गोरखामा भदौ १ गतेदेखि जारी निषेधाज्ञा आजदेखि हटाउने निर्णय गरिएको छ भने सिन्धुपाल्चोकका तीन दिन थप भएको छ । कोभिड–१९ को रोकथाम नियन्त्रण र न्यूनीकरणका लागि गठित जिल्लास्तरीय कमाण्ड पोष्टको बैठकले जारी निधेषाज्ञा हटाउने...

गोरखाको धार्चेमा लापु खोला थनिँदा ८० घर जोखिममा

१० साउन, २०७७ गोरखा । गोरखाको धार्चे गाउँपालिकाको लापुमा पहिरोले खोला थुन्दा ८० घर परिवार जोखिममा परेका छन् । अविरल वर्षासँगै आएको पहिरोले खोला थुन्दा ८० घर जोखिममा परेको हो । शुक्रबार रातिबाट माथिल्लो चिंगार डाँडाको पहिरो खसेर खोला...

कोरोना संक्रमणका कारण गोरखामा एक जनाको मृत्यु, मृतक संख्या ३३ पुग्यो

२० असार, २०७७ गोरखा । गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नम्वर ७ का ४४ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । उपचाका लागि अस्पतालको आइसोलेसन कक्षमा भर्ना...