गुट

म कुनै गुटमा छैन, ओली-प्रचण्ड मिलाउने प्रयासमा छुः दीनानाथ शर्मा, नेकपा संसदीय दलका नेता, राष्ट्रिय सभा (भिडियोसहित)

१५ पुस २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक विभाजनको संघारमा रहेका बेला राष्ट्रिय सभामा नेकपाका संसदीय दलका नेता दीनानाथ शर्माले आफू कुनै पनि गुटमा नरहेको स्पष्ट पार्नु भएको छ । हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा...

काँग्रेसमा गुटसमेत चलाउन नसक्ने नेताले पार्टी चलाउन सक्दैनन्, अब विदा गर्नुपर्छः नेता गुरुङ

३२ साउन, २०७७ काठमाडौं । काँग्रेस नेता धनराज गुरुङले आगामी १४ औं महाधिवेशनबाट पुरानो पुस्तालाई बिदा गरेर आफुहरु नै नेतृत्वमा आउने बताउनु भएको छ । हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा सरोजसिंह थापासँग कुरा गर्दै कांग्रेस केन्दीय सदस्य गुरुङले सभापति...

नेकपामा गुट मान्दिनँ भन्दै गुटकै वकालत (भिडियोसहित)

२५ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेकपाका ६१ जनाका सांसदले गुटमा नलाग्ने र पार्टी विभाजन रोक्ने घोषणा गरेपनि उनीहरु त्यो भन्दा माथि उठ्न नसकेको देखियो । हामी गुटमा लाग्दैनौं र विभाजन हुन्न दिन्नौं भनेर पत्रकार सम्मेलन गर्दै गर्दा कार्यक्रममै...

बामदेव भन्छन–कुनै पनि गुटमा लाग्दिनँ, पार्टी एकताको पक्षमा छु

२१ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफू पार्टीको कुनै पनि गुटमा नलाग्ने बताउनुभएको छ । मंगलबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नै निवासमा भएको भेटमा गौतमले आफू सानो ठूलो कुनै गुटमा नलाग्ने...