गर्मी

गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो

४ वैशाख २०७८ सर्लाही । गर्मी बढेसँगै सर्लाहीे सदरमुकाम मलङ्गवासहित तराईका जिल्लामा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको छ । गर्मी मौसम शुरु हुने समयमा लामखुट्टेको प्रकोप बढ्ने भए पनि मलङ्गवा नगरपालिकाले समयमा औषधि नछर्किंदा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको हो ।...

अत्यधिक गर्मी हुने रुपन्देहीमा वाटरपार्कमा लगानी बढ्दो (भिडियो रिपोर्टसहित)

३१ चैत २०७७ रुपन्देही । रुपन्देही अत्यधिक गर्मी हुने जिल्लामा पर्छ । चैत्रदेखि कार्तिक महिनासम्म गर्मी हुन्छ । यसैलाई ध्यान दिएर जिल्लामा वाटर पार्कमा लगानी गर्नेको संख्या बढेको छ । आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न व्यवसायीले संरचना निर्माणमा...