खेती

दाङमा पहिलोपटक व्यवसायिक बेसार खेती शुरु (भिडियो रिपोर्टसहित)

२२ जेठ २०७८ दाङ । कोरोना संक्रमण र निषेधाज्ञाले धेरैले रोजगारी गुमाएका छन । वैदेशिक रोजगारी पनि ठप्प भएपछि विभिन्न ठाउँका नागरिक कृषि पेशामा लागेका छन् । दाङमा पनि पहिलो पटक व्यवसायिक बेसार खेती शुरु गरिएको छ । लुम्बिनी...

कागती खेतीमा भविष्य खोज्दै बागलुङका युवा (भिडियो रिपोर्टसहित)

१६ जेठ २०७८ बागलुङ । बागलुङ नगरपालिका वडा नम्बर १२ का किसान यतिबेला कागतीका बेर्ना हुर्काउन ब्यस्त छन् । पहिले झार उम्रेर उजाड देखिने खेतबारीमा अहिले युवाले कागती खेती लगाएर भविष्य खोजिरहेका छन् । उनीहरु समूह बनाएरै व्यावसायिक कागती...

जागीरबाट अवकाश लिएपछि कागती खेतीतर्फ

२२ फागुन २०७७ तनहुँ । भेटेरिनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र तनहुँबाट पशु विकास अधिकृत पदबाट अवकाश लिएपछि रामबहादुर अधिकारी कागती खेतीतर्फ आकर्षित बन्नुभएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–१ बानियाटार निवासी अधिकारीले व्यावसायिकरुपमा सुन जातको कागती लगाउनुभएको हो ।...

तरकारी खेतीबाट राम्रो आम्दानी गर्दै रोल्पाली किसान (भिडियो रिपोर्टसहित)

७ फागुन २०७७ रोल्पा । रोल्पामा पछिल्लो समय बेमौसमी तरकारी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । तरकारीबाट गाउँघरमै राम्रो आम्दानी हुन थालेपछि उनीहरुको जीवनस्तरमा समेत परिवर्तन देखिएको छ । तर रोल्पामा करिब दुई हजार किसान व्यावसायिक तरकारी खेतीमा...

तरकारी खेतीले चिनिएको ‘बेलडाँडी’

५ फागुन २०७७ कञ्चनपुर । वन क्षेत्रले घेरिएको शुक्लाफाँटा नगरपालिका–८ स्थित ‘बेलडाँडी’ तरकारी खेती हुने गाउँमा परिचित छ । गाउँका अधिकांश व्यक्ति बाह्रै महिना तरकारी खेती गर्छन् । तरकारी खेती गर्नेमा जनजाति समुदायका व्यक्तिको बाहुल्यता छ । जसमा महिला...

विदेशका दुःख सम्झेर तरकारी खेतीमा रमाउँदै युवा

६ माघ २०७७ कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका वीरेन्द्र चौधरीलाई पैसाका लागि अरुको मुख ताक्नुपरेको छैन । पैसाकै लागि मजदुरी गर्नुपर्ने र वैदेशिक रोजगारीमा जाने हतारोसमेत छैन । घरकै बारीमा तरकारी खेती गरेर उहाँले वार्षिकरूपमा रु आठ लाख बढी...

सुन्तलाबाट आम्दानी बढेसँगै स्याङ्जामा सुन्तला खेती गर्ने बढे (भिडियोसहित)

३ माघ २०७७ स्याङ्जा । स्याङ्जामा व्यावसायिक सुन्तला खेती गर्ने क्रम बढेको छ । गल्याङ नगरपालिका वडा नम्बर ७, सिरौंसाका किसानले व्यवसायिक खेती गरेर सुन्तलाबाट राम्रो आम्दानी लिइरहेका छन् । स्याङ्जा गल्याङ नगरपालिका वडा नम्बर ७, सिरौंसाको बगैँचामा लटरम्म...

तरकारी खेतीमा उदाहरणीय सामूहिक युवा प्रयास (भिडियोसहित)

३ पुस २०७७ बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ८ का २४ जना युवाले कालिका गोवर्द्धन युवा कृषक समूह स्थापना गरेर सामूहिक रुपमा अर्गानिक तरकारी खेती शुरु गरेका छन् । युवाले बाँझो रहेको जमिन र छाडा पशु चौपायको...

भोजपुरमा तीतेपातीको व्यावसायिक खेती शुरु

३ पुस २०७७ भोजपुर । भोजपुरमा पहिलोपटक भुवादार जापानी तीतेपातीको व्यावसायिक खेतीको शुरुआत गरिएको छ । थोरै लगानीमा आम्दानी लिन सकिने तथा प्रयोगविहीन जमिनलाई सदुयोग गर्ने लक्ष्यका साथ यसको खेती शुरुआत गरिएको हो । अरुण गाउँपालिका–४ चरम्वी र्याङका दुई...

रहरले गरेको तरकारी खेतीले यसरी गाउँको मुहार नै फेरिदियो

२ पुस २०७७ गलेश्वर । दुई भाइ र छोरा अमेरिका, बुहारी जापान । घरमा प्रशस्त पुख्र्यौली सम्पत्ति । घरमा चार जनाको सानो परिवार । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको सानालेखका ४६ वर्षीय धु्रव थापालाई नपुग्दो केही छैन । बागलुङ बजारमा...