खेती

केरा खेतीबाट मनग्गे आम्दानी गर्दै कञ्चनपुरका पूर्णबहादुर (भिडियोसहित)

२० कात्तिक, २०७७, कञ्चनपुर । कञ्चनपुरका एक किसानले केरा खेती गरेर मनग्गे आम्दानी गरिरहनुभएको छ । भीमदत्त नगरपालिका वडा नम्वर १० तिल्केनीका पूर्णबहादुर साउदले जागिरबाट अवकाश पाएपछि पच्चीस विघा जग्गामा केरा खेती गरिरहनु भएको छ । २५ वर्षसम्म सीप...

रामेछापको फलफूल खेतीमा किरा लाग्ने समस्या, आम्दानी घट्ने चिन्तामा किसान (भिडियोसहित)

१५ कात्तिक, २०७७ रामेछाप । रामेछापमा अमिलो प्रजातिका फलफूल खेतीबाट किसानले राम्रै आम्दानी गर्दै आएका छन् । तर केही वर्षदेखि भने अमिलो प्रजातिका फलफूलमा किरा लाग्ने समस्या देखिएसँगै किसानहरुको आम्दानी घट्ने जोखिम बढेको छ । रामेछाप जुनारका लागि चर्चित...

तरकारी खेतीले यसरी फेरियो धनकुटेली किसानको जीवनस्तर (भिडियोसहित)

१० कात्तिक, २०७७ धनकुटा । कुनै समय धनकुटाको माथिल्लो भेगका डाँडा घँघारु र चुथ्रोघारीले छोपिन्थे । तर अहिले यी डाँडाको परिचय फेरिएको छ । यहाँ अहिले बाह्रै महिना तरकारी फल्छ, र तरकारी खेतीले यी डाँडा निकै रहरलाग्दा देखिन्छन् ।...

धनकुटामा ड्रागन फलको खेती फस्टाउँदै (भिडियोसहित)

४ असोज, २०७७, धनकुटा । पछिल्लो समय धनकुटामा नयाँ र आगन्तुक फलको खेती गर्ने क्रम बढ्दो छ । एभोकाडो, किबी फल लगायतका नयाँ प्रजातीसँगै धनकुटामा ड्रागन फल पनि भित्रिएको छ । केही समयअघि मात्र नेपाल भित्रिएको ड्रागन फलको धनकुटामा...

अन्तर्राष्ट्रिय बजारमा रेशमको माग बढ्दो, दाङका युवा रेशम खेतीमा आकर्षित (भिडियोसहित)

२० भदौ, २०७७, दाङ । दाङमा पछिल्लो समय धेरै ब्यक्ति रेशम खेतीप्रति आकर्षित भएका छन् । देउखुरी क्षेत्रमा युवाले केही वर्षदेखि रेशम खेती गर्दै आएका छन् । नेपालमा भन्दा पनि अन्तर्राष्ट्रिय बजारमा यसको माग राम्रो भएकाले र जिल्लाको देउखुरी...

खेती लगाउने बेला मल अभाव भएपछि किसान तनावमा (भिडियोसहित)

१४ असार, २०७७ विराटनगर । मुख्य खाद्यान्न बाली धान रोपाइको सिजन शुरु भएको छ । तर धान लगाउने सिजनमै नेपालभरी रासायनिक मलको अभाव छ । समयमै आयात नहुँदा धान लगाउने सिजनमा मल अभाव भएपछि किसान तनावमा छन् । प्रदेश...