खाना

निःशुल्क खाना खुवाउने स्थान खुलामञ्चबाट थापाथली सारियो

३ मंसिर, २०७७ काठमाडौं । काठमाडौं महानगरपालिकाले ठाउँको व्यवस्थापन गरिदिएपछि खुलामञ्चमा सञ्चालन हुँदै आएको निःशुल्क खाना खुवाउने अभियानलाई थापाथलीस्थित प्रसुति गृह पछाडि सारिएको छ । खुलामञ्चमा खाना खुवाउँदा धुवाधुलो हुने र यसबाट कोभिड १९ संक्रमणको जोखिम मात्र नभएर अन्य...

महानगरले रोके पनि खुलामञ्चमा खाना खुवाइयो

२ मंसिर, २०७७ काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भने पनि हाम्रो टीम नेपालले खाना खुवाएको छ । कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गरी खुलामञ्चमा खाना नखुवाउने भनिए पनि मानिसहरु लामबद्ध भएर बसेपछि खाना...

कोरोनाका कारण समस्यामा परेकालाई महानगरपालिकाले खाना खुवाउँछः मेयर शाक्य

२४ कात्तिक, २०७७ काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनाका कारण समस्यामा परेका नागरिकहरुलाई सुरक्षित स्थानमा राखेर खाना खुवाउने व्यवस्था महानगरपालिकाले गर्ने बताउनुभएको छ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मेयर शाक्यले...

मंसिर २ गतेदेखि खुलामञ्चसहित सार्वजनिक स्थालमा निःशुल्क खाना अभियान बन्द हुने

२१ कात्तिक, २०७७ काठमाडौं । काठमाडौंको खुलामञ्चलगायतका सार्वजनिक स्थानमा निःशुल्क खाना अभियान आउँदो मंसिर २ गतेदेखि बन्द हुने भएको छ । काठमाडौं महानगरपालिका र खाना खुवाउँदै आएका अभियन्ताबीच भाइटीकाको भोलिपल्ट मंसिर २ गतेबाट सार्वजनिक स्थानमा खाना नखुवाउने सहमति भएको...

पाँच तारे होटलमा आइसोलेसन बस्ने मेयर गरिबको खानाबाट लज्जित (भिडियोसहित)

१९ कात्तिक, २०७७ काठमाडौं । गरिब गुरुवालाई निःशुल्क खाना खुवाउनेमाथि काठमाडौं महानगरपालिकाको कु दृष्टि अझै हटेको छैन । महानगरले खुलामञ्चमा गरिबलाई खाना नखुवाउन अभियन्तालाई निरन्तर दबाब दिइरहेको छ । लकडाउन र निषेधाज्ञामा अलपत्र परेका नागरिकका लागि सिन्कोसमेत नभाँचेको महानगरले...

खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई कांग्रेसको समर्थन

१९ कात्तिक, २०७७ काठमाडौं । नेपाली कांग्रेसले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेको छ । कांग्रेसका नेताहरु खुलामञ्च नै पुगेर निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेका हुन् । कांग्रेसको कोभिड अनुगमन समितिका संयोजक समेत रहनुभएका सहमहामन्त्री प्रकाशशरण महतले...

खुलामञ्चमा खाना खुवाउन बन्द गरौं, यसले सित्तैमा खाने बानी बसाल्छः मेयर शाक्य (भिडियोसहित)

१९ कात्तिक, २०७७ काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई तत्काल व्यवस्थित बनाउन आग्रह गरेको छ । कोरोना महामारीको जोखिम बढ्दै जाँदा स्वास्थ्य सुरक्षाका मापदण्डसमेत पुरा नगरी खुलामञ्चमा निः शुल्क खाना खुवाउने अभियान जारी रहेको भन्दै व्यवस्थित...

लकडाउनमा रोजगारी गुमाएका नागरिकलाई खुलामञ्चमा टीका र दक्षिणसहित खाना

१० कात्तिक, २०७७ काठमाडौं । कोरोना र लकडाउनका कारण रोजगारी गुमाएका नागरिक दशैंको दिन पनि सडकमै खाना खोज्न बाध्य देखिएका छन् । काठमाडौंको खुलामञ्चमा आज पनि खाना खानेको भीड लागेको देखिएको छ । लक डाउन शुरु भएदेखि निःशुल्क खाना...

भेरी अस्पतालमा आउने बिरामी र कुरुवालाई २० रुपैयाँमा खाना (भिडियोसहित)

९ कात्तिक, २०७७ नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालमा २० रुपैयाँमै खाना खुवाउन थालिएको छ । स्थानीय स्वयमसेवीहरुको पहलमा अस्पतालमा आउने बिरामी र बिरामी कुरुवालाई लक्षित गरेर यो अभियान शुरु भएको हो । नेपालगन्जको भेरी अस्पतालमा सधैं उपचार गर्नेको घुइँचो...

श्राद्धको खाना खाएर एक जनाको मृत्यु, १५ जना बिरामी

३१ भदौ, २०७७, कैलाली । कैलालीमा श्राद्धको खाना खाएर १५ जना बिरामी भएका छन् । गोदावरी नगरपालिका– १० खमौराका मान्छे बिरामी भएका हुन् । बिरामी भएकामध्ये एकजनाको मङ्गलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । श्राद्धमा खाना...