
कोराना संक्रमणबाट चितवनमा थप दुई जनाको मृत्यु
२१ असोज, २०७७ चितवन । कोरोना भाइरस संक्रमणबाट चितवनमा थप दुई जनाको मृत्यु भएको छ। चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर–१० का ६१ वर्षीय पुरुषको मृत्यु भएको हो । यही असोज ८ गते मधुमेह र उच्च रक्तचापको समस्यापछि अस्पताल...