कोमल

पूर्वरानी कोमल र एमाले नेता खनालको स्वास्थ्यमा क्रमित सुधार

२१ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमित भएर नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको अस्पतालले जनाएको छ । कोरोना संक्रमण भई ११ दिनअघि नर्भिक अस्पतालमा भर्ना हुनुभएको शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट...

कोरोना संक्रमित पूर्व रानी कोमल आईसीयूमा, प्लाज्मा थेरापी उपचार शुरु

१७ वैशाख २०७८ रुपन्देही । कोरोना संक्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आईसीयूमा सारिएको शाहलाई हिजो प्लाज्मा थेरापीबाट उपचार थालिएको...

भारतबाट फर्केका पूर्वराजा ज्ञानेन्द्र र कोमलमा कोरोना संक्रमण पुष्टि (भिडियो रिपोर्टसहित)

७ वैशाख २०७८ काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा महाकुम्भमा पुगेर फर्किएका पूर्व राज दम्पतिलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । उहाँहरुको कन्ट्रयाक्ट ट्रेसिङ शुरु...