कोभिशिल्ड

कोभ्याक्स सुविधामार्फत कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउने तयारी

८ फागुन २०७७ काठमाडौं । सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० प्रतिशत जनसङ्ख्या पुग्ने गरी कोभ्याक्स सुविधामार्फत खोप ल्याउन लागेको हो । स्वास्थ्य सेवा...

ढुक्क भएर कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

१७ माघ २०७७ काठमाडौं । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा सामान्य असर देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएपछि व्यक्तिमा खोपले सामान्य असर देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार ती व्यक्तिमा देखिएको असर...

भारतमा कोभिशिल्ड खोप लगाएकामध्ये ४ सय ४७ जना बिरामी

५ माघ २०७७ नयाँ दिल्ली । भारतमा कोरोनाविरुद्धका खोप लगाएकाहरु बिरामी पर्न थालेका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले हालसम्म कोरोनाविरुद्धका खोप लगाएकामध्ये ४ सय ४७ जनामा खोपको साइड इफेक्ट देखिएको पुष्टि गरेको छ । मन्त्रालयले हिजो पत्रकार सम्मेलन...

कोभिशिल्डलाई किन अनुमति दिइयो ? नेपालमा कहिले आउँछ र कति पर्छ ? (भिडियो)

२ माघ २०७७ काठमाडौं । सरकारले भारतमा बनेको कोरोना विरुद्धको खोपलाई किन अनुमति दियो र यो खोप कहिलेसम्म नेपालमा आउँछ तथा यसको मूल्य कति पर्छ । यिनै विषयमा केन्द्रित रहेर हामीले औषधी व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीसँग...