२ माघ २०७७ काठमाडौं । सरकारले भारतमा बनेको कोरोना विरुद्धको खोपलाई किन अनुमति दियो र यो खोप कहिलेसम्म नेपालमा आउँछ तथा यसको मूल्य कति पर्छ ।
यिनै विषयमा केन्द्रित रहेर हामीले औषधी व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीसँग कुराकानी गरेका छौँं –