कुहिरो

कुहिरोभित्रको राँके बजारमा स्थानीय उत्पादनको कोशेली (भिडियोसहित)

१८ कात्तिक, २०७७, पाँचथर । मेची राजमार्ग भएर इलामबाट पाँचथर टेक्दै गर्दा राँके बजार भेटिन्छ । लेकको यो बजार धेरैजसो समय कुहिरोमा रुमलिन्छ । पाँचथर प्रवेश गर्दा स्वागत गेटको आसपासदेखि सडक छेउमा सजाइएका कृषि उत्पादन भेटिन्छन् । यात्रुले कोशेलीको...