
काष्ठमण्डप पुनःनिर्माणको काम अन्तिम चरणमा
२१ कात्तिक, २०७७ काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले काष्ठमण्डप पुनर्निर्माणको काम तोकिएको समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ । कार्यप्रगति हेर्न आज काष्ठमण्डप पुगेका मन्त्री ज्ञवालीले स्थानीय बासिन्दाको सहभागिता हुँदा तोकिएको समय र तोकिएभन्दा कम लागतमा पुनर्निर्माणको काम...