कालिकोट

विस्फोटक पद्धार्थसहित विप्लवका दुई कार्यकर्ता कालिकोटमा पक्राउ

प्रहरीले कालिकोटमा विष्फोटक पदार्थसहित विप्लव समुहका दुई जनालाई पक्राउ गरेको छ । नरहरिनाथ गाउँपालिका वडा नम्वर ९ लालुका ३६ वर्षीय दुर्गराज बोहरा र जाजरकोट भेरीमालिका नगरपालिका वडा नम्वर २ का ३२ वर्षीया पदमबहादुर पुन पक्राउ परेका हुन् । दुवैजना...

कालिकोटमा पहिरोले घर बगाउँदा चार जनाको मृत्यु, तीन जना बेपत्ता

१४ भदौ, २०७७, कालिकोट । कालिकोटको तिलागुफा नगरपालिका १ नाग्म बजारमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । अरु तीन जना बेपत्ता भएका छन । पहिरोमा परी नग्मा बजारका व्यापारी ४० वर्षीय परेक शाही, ५ वर्षीय...

कालिकोटमा खोलाले बगाउँदा एकै परिवारका चार जनाको मृत्यु

३२ साउन, २०७७, कालिकोट । दुदुली खोलाले बगाएर कालिकोटमा एकैपरिवारका चारजना बेपत्ता भएका छन् । कालीकोटको नरहरिनाथ गाउँपालिका– ७ माल्कोट उच्छवमा दुदुली खोला तर्ने क्रममा एकैपरिवारका चारजनालाई बाढीले बगाएको हो । अछामको रामारोसन गाउँपालिकाबाट कालिकोटको नरहरिनाथ गाउँपालिका– ७ माल्कोट...

कालिकोटमा पहिरोमा पुरिँदा एकै परिवारका ६ जनाको मृत्यु

३० साउन, २०७७ कालिकोट । अविरल वर्षापछि आएको पहिरोमा पुरिएर कालिकोटमा एकै परिवारका ६ जनाको मृत्यु भएको छ। जिल्लाको महाबै गाउँपालिका वडा नम्बर ३ नकु गाउँमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुर्दा ६ जनाको मृत्यु भएको हो ।...

कालिकोटमा पहिरोमा पुरिँदा ८ जनाको मृत्यु, एक जना बेपत्ता

१३, साउन, २०७७, कालिकोट । कालिकोटको नरहनीनाथमा गाउँपालिकामा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । गाउँपालिकाको वडानम्बर ७ मा मंगलबार राति आएको पहिरोले ऐर पुरिंदा ६५ वर्षीय गंगे बुढासहित उहाँकी ६१ वर्षीय श्रीमती...

कालिकोट दुर्घटनाका घाइतेलाई काठमाडौं ल्याइयो

२८ जेठ, २०७७ काठमाडौं । कालिकोटमा आज भएको टिपर दुर्घटनामा घाइते भएका दुई जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ। कालिकोटबाट उपचारका लागि भनेर हेलिकप्टर मार्फत सुर्खेत लगिए पनि अवस्था गम्भीर भएकाले नेपाली सेनाको स्काईट्रक मार्फत काठमाडौं ल्याइएको हो ।...

कालिकोटमा टिपर दुर्घटना हुँदा कम्तीमा दुई जनाको मृत्यु, ६ जना बेपत्ता

२८ जेठ, २०७७ कालिकोट । कालिकोटमा आज विहान भएको टिपर दुर्घटनामा २ जनाको मृत्यु भएको छ । ६ जना हराएका छन् । नरहरीनाथ गाउँपालिका वडा नम्बर १ लालिबजारबाट रास्कोट जाँदै गरेको टिपर कर्णाली ननीमा खसेको हो । ननीबाट दुई...