कार्यकक्ष

वीर अस्पतालका कर्मचारीले लगाए न्याम्स पदाधिकारीको कार्यकक्षमा ताला

१४ मंसिर, २०७७ काठमाडौं । एक महिनदेखि आन्दोलित वीर अस्पतालका कर्मचारीले न्याम्सका पदाधिकारीको कार्यकक्षमा ताला लगाएका छन्। आफ्ना माग सम्बोधनका लागि कुनै पहल नगरेको भन्दै आन्दोलित कर्मचारीले न्याम्सका पदाधिकारीको कार्य कक्षमा ताला लगाएका हुन्। माग पूरा नभएसम्म ताला नखोलिने...

अराजकताको पराकाष्ठाः भीडले यसरी कु्ट्यो कार्यकक्षमै पत्रकार (भिडियोसहित)

२६ भदौ, २०७७ कैलाली । समाचार छापेको विषयलाई लिएर अराजक भीडले कैलालीमा संचार गृहमै प्रवेश गरी पत्रकारलाई कुटपिट गरेको छ । कैलालीको दिनेश सञ्चार गृहको समाचार कक्षमै प्रवेश गरेर अराजक समूहले कुटपिट र हुलहुज्जत गरेको हो । कैलालीको दिनेश...

कार्यकक्षमै उपसचिव प्रेम सञ्जेलमाथि हातपात

१७ साउन, २०७७, काठमाडौं । श्रम कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेललाई दुइजना महिला कर्मचारीले कार्यकक्षमै कुटपिट गरेका छन् । ११ बजेतिर कार्यालय पुगेका संजेललाई कार्यालय सहयोगी नेत्र भट्टराई निरौला र मेनुका सापकोटा कोइरालाले कुटपिट गरेको प्रहरीले जनाएको छ ।...