
वीर अस्पतालका कर्मचारीले लगाए न्याम्स पदाधिकारीको कार्यकक्षमा ताला
१४ मंसिर, २०७७ काठमाडौं । एक महिनदेखि आन्दोलित वीर अस्पतालका कर्मचारीले न्याम्सका पदाधिकारीको कार्यकक्षमा ताला लगाएका छन्। आफ्ना माग सम्बोधनका लागि कुनै पहल नगरेको भन्दै आन्दोलित कर्मचारीले न्याम्सका पदाधिकारीको कार्य कक्षमा ताला लगाएका हुन्। माग पूरा नभएसम्म ताला नखोलिने...