करेन्ट

धादिङमा करेन्ट लागेर दुई जनाको मृत्यु, एक जना घाइते

१४ भदौ २०७८ धादिङ । धादिङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । धादिङको गजुरी गाउँपालिका– ५ बञ्चरेडाँडा (धारापानी) मा एनसेलको तार छिनेको र बनाउन जाने क्रममा विद्युत प्राधिकरणको पोलमा भर्याङ...

भजन कीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह हुँदा दुई जनाको मृत्यु

२७ साउन २०७८ धनुषा । धनुषामा भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह भई दुई कीर्तनमण्डलीको ज्यान गएको छ । क्षीरेश्वरनाथ नगरपालिका–३ पर्साटोलका बुलन यादवको घरमा मङ्गलबार भइरहेको भजनकीर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।...

करेन्ट लागेर बैतडीमा दाजुभाइको मृत्यु

२१ साउन २०७८ बैतडी । जङ्गली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् । बुधबार राति पौने...

करेन्ट लागेर सिरहामा दुई जनाको मृत्यु

८ असार २०७८ लहान । सिरहामा बेग्ला बेग्लै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लहान नगरपालिका—९ गोठटोलका ५० वर्षीय जोगिन्द्र साह र भगवानपुर गाउँपालिका—५ लालपुरका ४५ वर्षीय देवनारायण यादव रहेको प्रहरीले जनाएको छ ।...

सोलुखुम्बूमा करेन्ट लागेर दुई जनाको मृत्यु

२८ जेठ २०७८ सोलुखुम्बू । सोलुखुम्बुको पत्तालेको मूल सडकमा क्रेनले विद्युत लाइन छुँदा करेन्ट लागेर क्रेनमा सवार दुई जनाको मृत्यु भएको छ । सोलुदूधकुन्ड नगरपालिका वडा नम्बर ८ पत्तालेको सेतो माने नजिकै क्रेनले ३३ केभिए प्रसारण लाइन छुँदा गाडी...

करेन्ट लागेर सप्तरीमा दुई जनाको मृत्यु

८ जेठ २०७८ राजविराज । सप्तरीको रुपनी गाउँपालिकामा करेन्ट लागेर गए राति एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको रुपनी गाउँपालिका–३ हर्दिया गाउँका सन्तोष यादवको २४ वर्षीया श्रीमती अमृतादेवी यादव रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी...

करेन्ट लागेर मकवानपुरमा दम्पत्तीको मृत्यु

३० चैत २०७७ मकवानपुर । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–९ शान्तिचोकमा आज बिहान करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी ३५ वर्षीय समीर पाख्रिन र उनको श्रीमती ३० वर्षीया अन्सु पाख्रिन रहेको जिल्ला प्रहरी कार्यलय...

कोशीटप्पु आरक्षमा करेन्ट लागेर हात्तीको मृत्यु

८ मंसिर, २०७७, सुनसरी । सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केर मानव बस्ती पसेको हात्तीको करेण्ट लागेर मरेको छ । वन्यजन्तु आरक्षबाट निस्केको दाह्रे जङ्गली हात्तीको सप्तरीको कञ्चनरूप नगरपालिका–५ स्थित पडेमारामा करेण्ट लागेर मरेको कोशीटप्पु वन्यजन्तु आरक्षका वार्डेन चन्द्रशेखर चौधरीले...

करेन्ट लागेर वडाध्यक्ष निमराज तामाङको मृत्यु

६ असोज, २०७७, सोलुखुम्बू । सोलुखुम्बु माप्य दुधकोशी गाँउपालिका–५ का वडा अध्यक्ष ३९ वर्षीय निमराज तामाङको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान साढे ८ बजे आफ्नै घरमा रड लिएर छतमा गएकोमा रडले अचानक बिजुलीको नाङ्गो तारमा छुँदा...

करेन्ट लागेर दाङमा तीन बालबालिकाको मृत्यु

३० भदौ, २०७७, दाङ । दाङमा करेन्ट लागेर तीनजना बालबालिकाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० उत्तरअम्राईमा पानी तान्नका लागि कुलोमा प्रयोग गरिएको मोटरबाट पानीमा करेन्ट सर्दा तीन जना बालबालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१०...