
गाँस, बास र कपास माग गर्दै मुख्यमन्त्रीको कार्यालय अगाडि वादी समुदायको धर्ना (भिडियो रिपोर्टसहित)
११ फागुन २०७७ सुर्खेत । व्यवस्थित बसोबासको माग गर्दै कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि दैलेख र कालिकोटबाट आएका वादी समुदायले धर्ना दिएका छन् । जमिन, घर र रोजगारी माग्दै कर्णालीका वादी समुदाय गएरातिदेखि मुख्यमन्त्री कार्यालयको...