ऋण

छिमेकीद्वारा ऋणको ब्याजवापत श्रमसँगै चार वर्षदेखि यौन शोषण

१५ चैत २०७७ सोलुखुम्बू । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–९ की ४१ वर्षीया महिला चार वर्षदेखि यौन तथा श्रम शोषणमा परेको घटना बाहिरिएको छ । छिमेकी ६८ वर्षीय खड्गबहादुर राईले रु छ हजार ऋण दिएपछि बारम्बार श्रमसँगै यौन शोषण गर्ने...

अब एक कल फोन गरेर यसरी पाउनुस् ऋण

९ फागुन २०७७ काठमाडौं । आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईंले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको अन्त्य भएको छ । एक कल फोन गरेको भरमा नै ऋण लिन पाइने सुविधा क्रमशः विस्तार...

हेटौंडामा बस टर्मिनल निर्माणका लागि ऋण सम्झौता

२३ माघ २०७७ हेटौंडा । हेटौडा उपमहानगरपालिका र नगर विकास कोषबीच बस टर्मिनल निर्माणका लागि ऋण सम्झौता भएको छ । टर्मिनल भवन निर्माणका लागि भएको २० करोड ७० लाखको ऋण सम्झौतामा कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र हेटौडा उपमहानगरपालिकाका...

मिटर ब्याजमा ठगीः ५ लाखको ऋण २५ लाख तिर्दा पनि ५० लाख बाँकी ! (भिडियोसहित)

१९ पुस २०७७ विराटनगर । कानूनले अवैध ठहर गरेको मिटर ब्याजीको धन्दा वर्षौंदेखि विराटनगरमा हुने गरेको खुलेको छ । यतिसम्मकी मिटरब्याजमा सर्वसाधारणले लिएको पैसाको सावा र ब्याज तिर्दा पनि धितोको सम्पत्ति साहुले फिर्ता नगर्दा ऋणी घर न घाटका भएका...

विद्युत ग्रीड आधुनिकीकरणका लागि एडीबीले १८ अर्ब ऋण दिने

१५ पुस २०७७ काठमाडौं । एसियाली विकास बैंक र अर्थ मन्त्रालयबीच विद्युत ग्रीड आधुनिकीकरण आयोजनाका लागि सहुलियतपूर्ण ऋण सहायता परिचानल गर्नेसम्बन्धी सम्झौता भएको छ । आज अर्थमन्त्रालयमा भएको कार्यक्रममा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंक नेपालका कार्यालय...

ऋण खाेजेकाे विकास बजेट चुनावमा खर्च गर्ने तयारी (भिडियोसहित)

११ पुस २०७७ काठमाडौं ।सरकारले संसद विघटन गरेर बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेको छ । यो विषय सर्वोच्च अदालतमा विचाराधिन छ । तर सर्वोच्चले निर्वाचनका लागि बाटो खोलिदिए पनि स्रोत अभावको समस्या झेलिरहेको सरकारलाई निर्वाचन...

गौतमबुद्ध विमानस्थल निर्माणमा एडीबीले १७ अबै ऋण सहयोग दिने

८ पुस २०७७ काठमाडौं । एसियाली विकास बैंकले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको संरचना निर्माणका लागि साढे १७ अर्ब रुपैयाँ ऋण दिने भएको छ । बैंक र अर्थ मन्त्रालय बीच ऋण सहयोग बारे सम्झौता भएको हो । यो रकम...

विमानस्थलको क्षमता बढाउन एडीबीको १७ अर्ब ७० करोड ऋण सहयोग

५ मंसिर, २०७७ काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बढाउन १७ अर्ब ७० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ । नेपाललाई उक्त रकम सहुलियत ऋणस्वरुप प्रदान गर्न आज स्वीकृति...

कर्णालीका किसानलाई वार्षिक दुई प्रतिशत ब्याजमा एक करोडसम्म ऋण

२६ कात्तिक, २०७७ काठमाडौं । कर्णाली प्रदेशका किसानले वार्षिक दुई प्रतिशत ब्याजदरमा १ करोड रुपैयाँसम्म ऋण पाउने भएका छन् । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि विकास बैंकसँग ब्याज अनुदान कार्यक्रम सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको...

नागरिकको नियतिः ऋण लिएर कोरोना उपचार गर्नुपर्ने बाध्यता (भिडियोसहित)

१९ कात्तिक, २०७७ काठमाडौं । सरकारले सबै कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने भन्दै शुल्क लिन पाउने व्यवस्था गरेपछि नागरिक मर्कामा परेका छन् । कतिपय संक्रमितले त ऋण नै लिएर उपचार गरिरहेका छन् । सरकारले कोरोना संक्रमितको उपचारका लागि कात्तिक...