उद्योग वाणिज्य

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार देश दौडाहामा

२४ कात्तिक, २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावका लागि चन्द्रप्रसाद ढकाल समूह र किशोरकुमार प्रधानको समूह देश दौडाहामा लागेको छ । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानल गण्डकी प्रदेशमा पुगेको छ । उहाँका प्रतिस्पर्धा किशोरकुमार...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षसहितका पदमा ढकाल समूहको उम्मेदवारी दर्ता

१८ कात्तिक, २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालसहित उहाँको प्यानलका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । कोभिडका कारण गत चैतमा स्थगित भएको निर्वाचन आगामी मंसिरमा हुँदैछ । मंसिर ११, १२ र १३ गते हुने...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान समूहको उम्मेदवारी दर्ता

१७ कात्तिक, २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान समूहले पनि आज उम्मेदवारी दर्ता गरेको छ । उम्मेद्वारी दर्ताअघि काठमाडौंमा प्रधान समूहले आजै आफ्नो प्यानल घोषणा गरेको थियो । महासंघको वरिष्ठ उपाध्यक्षमा अब प्रधान...

उद्योग वाणिज्य महासंघमा ढकाल समूहको उम्मेदवारी दर्ता

५ कात्तिक, २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदावारी दर्ता गर्नुभएको छ । महासंघको केन्द्रीय कार्यालय टेकू पुगेर ढकालसहित उहाँको प्यानलका सबै उपाध्यक्षका उम्मेदवारले मनोनउन दर्ता गराएका छन् । ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा...

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकाललाई कोरोना संक्रमण पुष्टि

१२ असोज, २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको ढकालले जानकारी गराउनु भएको हो । जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न सतर्कता र सजगता अपनाइरहेको भएपनि आइतबार...

उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर दोस्रो साता हुने

९ असोज, २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रस्तावित साधारणसभा गर्न सरकारले स्वीकृति दिएको छ । साधारण सभाका लागि महासंघले मागेको स्वीकृतिमा गृह मन्त्रालयले ‍सहमति दिएको हो । सरकारले स्वीकृति दिएसँगै ६ महिनादेखि रोकिएको महासंघको ५४औं साधारण सभा...

उद्योग वाणिज्य महासंघको साधारणसभा स्थगित भएकोमा ढकालको असन्तुष्टि

९ साउन, २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साधारणसभा स्थगित भएकोमा असन्तुष्टि जनाउनुभएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी वरिष्ठ उपाध्यक्षका प्रत्यासीसमेत रहनुभएका ढकालले कार्यसमितिको बैठकको अधिकार मिचेर पदाधिकारीको आकस्मिक बैठकबाट निर्वाचनलाई अनिश्चितकालका...

उद्योग वाणिज्य महासंघको चुनावः मतदाता तान्ने कोशिसमा चन्द्र ढकाल र किशोर प्रधान (भिडियोसहित)

७ साउन, २०७७ काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा तथा चुनाव साउन २६ र २७ गते काठमाडौंमा हुँदैछ । महासंघको विधान अनुरुप हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्दै हुनुहुन्छ भने वरिष्ठ...