
उदयपुर दुर्घटनामा मृत्यु भएका सबै पाँचै जनाको पहिचान खुल्यो
२ कात्तिक, २०७७, उदयपुर । उदयपुरमा भएको सवारी दुर्घटनामा मृत्यु भएका सबै ५ जनाको पहिचान खुलेको छ । सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ भदौरेमा गएराति जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ३ जना...