आवेदन

नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघ्यो

२६ माघ २०७७ काठमाडौं । नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघेको छ । देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् । गत वर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक...

सवारी लाइसेन्सको आवेदनमा कोटा प्रणाली हट्यो

९ माघ २०७७ काठमाडौं । आजदेखि यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा लागू कोटा प्रणाली हटाएको छ । लाइसेन्सको अनलाइन आवेदन दिन पनि सास्ती हुने भएपछि विभागले दैनिक जति पनि संख्यामा सेवाग्राहीले आवेदन दिन मिल्ने गरी...

चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागि आवेदन आव्हान

४ माघ २०७७ काठमाडौं । चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) का लागि नेपाल मेडिकल काउन्सिलले आवेदन आह्वान गरेको छ । लाइसेन्स परीक्षाका लागि काउन्सिलले अनलाइन आवेदन आह्वान गरेको हो । भोलिदेखि अनलाइन फारम भर्न सकिने काउन्सिलले सूचनामार्फत जानकारी...

यस वर्षको एसईई परीक्षाका लागि आवेदन खुलाइयो

१५ पुस २०७७ काठमाडौं । माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई परीक्षाको आवेदन र रजिष्ट्रेशन फाराम भोलिदेखि खुल्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७८ सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भर्नका...

पुनर्कर्जाका लागि आवेदन १६ दिन थप गर्ने राष्ट्रबैंकको निर्णय

१२ असोज, २०७७ काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाका लागि आवेदन दिने म्याद १६ दिन थप गरेको छ । यसअघि असोज १४ गतेसम्म आवेदन दिन भनिएकोमा अब भने असोज ३० सम्म आवेदन दिन मिल्ने भएको हो । कोभिड–१९ को...

प्रमुख कार्यकारी अधिकृत पदका लागि १२ जनाको आवेदन

२० साउन, २०७७ काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि १२ जनाको आवेदन परेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत असार १७ गते प्रमुख कार्यकारी अधिकृत पदका लागि मागेको आवेदनमा १२...