आपत्ति

प्रधानमन्त्री ओलीलाई हटाउन खोजेको भन्दै ओली पक्षले जनायो कडा आपत्ति

३० कात्तिक, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन खोजिएको भन्दै ओली पक्षले कडा आपत्ति जनाएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले ओलीलाई राजीनामा दिन दबाब दिइरहेका बेला ओली पक्षले त्यसलाई अस्वीकार गरेको छ...