
कोरोनासामु सरकारले गर्यो आत्मसमर्पण, बेहोस भए मात्र अस्पताल आउन आग्रह (भिडियोसहित)
२१ असोज, २०७७ काठमाडौं । कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढिरहेका बेला सरकारले नागरिकको उपचारमा हात उठाएको छ । उसले बेहोस भए वा हुन लागे मात्र अस्पताल आउन नागरिकलाई अपिल गरेको छ । नियमित पत्रकार सम्मेलनमा आज स्वास्थ्य मन्त्रालयका...