आग्रह

सरकारी आदेश पूर्ण पालना गर्न आग्रह

१६ वैशाख २०७८ काठमाडौं । गृह मन्त्रालयले सरकारी आदेश (निषेधको आदेश)को पूर्ण पालना गर्न सर्र्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयले निषेधादेश जारी भएका जिल्लामा अत्यावश्यकबाहेकका सार्वजनिक सेवा तथा आवागमनमा रोक लगाइएको जानकारी दिँदै आदेश अवधिभर अत्यावश्यक नपरी घरबाट बाहिर...

विगतका नराम्रा कुरा बिर्सन मुख्यमन्त्री पौडेलको आग्रह

१८ चैत २०७७ काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विगतका नराम्रा कुराहरुलाई बिर्सेर अगाडी बढ्न आग्रह गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीको आज बसेको बैठकमा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता समेत...

अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह

१३ चैत २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले मौसममा आएको परिवर्तनसँग काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषण बढेकोले अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन सबैलाई अपिल गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज यहाँ अपिल जारी गर्दै वायु...

फेरि लकडाउन गर्नुपर्ने अवस्था आउने भएकाले सतर्कता अपनाउन सरकारको आग्रह (भिडियो रिपोर्टसहित)

११ चैत २०७७ काठमाडौं । सरकारले कोरोना संक्रमण बढे फेरि लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै त्यस्ता गतिविधि नगर्न अपील गरेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सह प्रवक्ता डाक्टर समीरमणि अधिकारीले लकडाउनको अवस्था आउन नदिन र कोरोना...

खोप लगाएकामा सामान्य असर देखिनुलाई खोपले काम गरेको रुपमा लिन विज्ञको आग्रह

३ फागुन २०७७ काठमाडौं । कोरोनाविरुद्धको खोप लगाएकालाई सामान्य असर देखिनुलाई खोपले काम गरेको रुपमा बुझ्न विज्ञहरुले आग्रह गरेका छन् । स्वास्थ्य पत्रकार मञ्चले काठमाडौंमा आज गरेको छलफलमा सहभागी विज्ञहरुले खोप लगाएकालाई टाउको दुख्ने, ज्वरो आउने, शरीर दुख्ने, वाकवाकी...

अपरिचित व्यक्तिदेखि सजग रहन प्रहरीको आग्रह

२ पुस २०७७ रसुवा । गाउँघरमा अपरिचित व्यक्तिको प्रवेश भएमा उनीहरूप्रति सजग रही सुरक्षा निकायलाई खबर गर्न रसुवा प्रहरीले आग्रह गरेको छ । स्थानीयस्तरमा अपरिचित व्यक्तिबाट गत मङ्सिर २१ गते कालिका गाउँपालिका–१ राम्चेको ग्राङ इलाका क्षेत्रमा स्कूले बालिकाको हत्या...

सुनका गहना नलगाउन आग्रह

२७ मंसिर, २०७७ रसुवा । सुनको गहना लगाएकै कारण स्कुले बालिकाको हत्या भएपछि रसुवा प्रहरीले बालबालिकालाई सुनका गरगहना नलगाउन अभिभावकलाई आग्रह गरेको छ । कालिका गाउँपालिका–१ राम्चे खार्सा क्षेत्रको फैक्रिगाङ निवासी ६ वर्षकी बालिका सुमिना तामाङ विद्यालयबाट घरतर्फ फर्कने...

कोरोना जोखिम पूर्वानुमान गर्न सकिने अवस्था नरहेकाले सचेत रहन आग्रह

१२ असोज, २०७७ काठमाडौं । सरकारले नेपालमा कोरोनाको जोखिम अझै पूवार्नुमान गर्न सक्ने अवस्था नरहेको भन्दै सचेत रहन आग्रह गरेको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा कोरोना संक्रमण बढिरहेको र जोखिम कहिलेसम्म रहन्छ भन्ने पूर्वानुमान गर्न...

यो वर्षको गाईजात्रा औपचारिकतामा मात्र सीमित गर्न आग्रह

१८ साउन, २०७७ भक्तपुर । भक्तपुर नगरपालिकाले यो वर्ष गाईजात्रा औपचारिकतामै सीमित गर्न आग्रह गरेको छ । कोरोनाको महामारीको उच्च जोखिमप्रति संवेदनशील भई नगरपालिकाले गाईजात्रा औपचारिकतामा मात्र सीमित गर्न तथा घिन्ताङघिसी र परम्परागत एवं आधुनिक सांस्कृतिक प्रदर्शनी नगर्न स्थानीयलाई...