आगो

महिलालाई ज्युँदै आगो लगाउने र तेजाब प्रहार घटनाप्रति चिन्ता व्यक्त

८ वैशाख २०७८ काठमाडौं । “प्रेम प्रस्ताव अस्वीकार गरेबापत युवतीलाई ज्युँदै आगो लगाउने र तेजाब प्रहार गर्नेजस्ता जघण्य अपराध मात्र होइन नेपाली नारी हरेक पल घरपरिवारभित्रैका आफन्तबाट असुरक्षित छन् । सडक, विद्यालय, कलेज, कार्यालय र कार्यस्थलमा पनि पलपल उनीहरू...

धनकुटामा एउटा घरमा आगो लगाएर अर्को घरमा चोरी गर्ने प्रयास

३० माघ २०७७ धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ तेलियामा अज्ञात समूहले एक घरमा आगो लगाइ अर्को घरमा चोरीको प्रयास गरेको छ । अज्ञात समूहले गएराती स्थानीय वीरबहादुर विश्कर्माको घरमा आगो लगाई उहाँको छिमेकी कृष्ण विशङ्खेको घरमा चोरीको प्रयास...

मनाङमा नासो गाउँपालिकाको जङ्गलमा लागेको आगो अझै नियन्त्रण बाहिर

१७ माघ २०७७ मनाङ । गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्गलमा आगो बलिरहेको छ । मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै...

आगोले नै निभायो यसरी आगो

४ माघ २०७७ मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी र अन्नपूर्ण संरक्षण क्षेत्रको पहलमा जिल्ला प्रशासन, नेपाली सेना ,सशत्र प्रहरीबल र...

घरमा आगो लगाएपछि बाँकेमा सुकुम्बासीको कन्तबिजोग (भिडियोसहित)

८ भदौं, २०७७, काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिकाको झुरहवामा भुमिहिन सुकुम्बासीले १२ बर्ष देखि साढे ५ हेक्टर जंगल क्षेत्र अतिक्रमण गरेर बसोबास गर्दै आएका थिए । डिभिजन बन कार्यालयको टोलीले बन अतिक्रमण गरी निर्माण गरिएका ११ वटा घरमा आगो...

निकुञ्जका कर्मचारीले घरमा आगो लगाइदिएपछि गरिब चेपाङ परिवारकोको बिचल्ली (भिडियोसहित)

१० साउन, २०७७, चितवन । चितवन राष्ट्रिय निकुञ्जले घरमा आगो लगाइदिएपछि माडी नगरपालिकाको कुसुम खोलामा बस्दै आएका चेपाङ समुदायको बिचल्ली भएको छ । गरिब समुदायमाथि भएको यो अमानवीय व्यवहारको सबैतिरबाट निन्दा भएको छ र दोषीमाथि कारबाहीको माग पनि भइरहेको...