
धनकुटामा एउटा घरमा आगो लगाएर अर्को घरमा चोरी गर्ने प्रयास
३० माघ २०७७ धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ तेलियामा अज्ञात समूहले एक घरमा आगो लगाइ अर्को घरमा चोरीको प्रयास गरेको छ । अज्ञात समूहले गएराती स्थानीय वीरबहादुर विश्कर्माको घरमा आगो लगाई उहाँको छिमेकी कृष्ण विशङ्खेको घरमा चोरीको प्रयास...