आकाश

काठमाडौंको आकाश अझै कालै, सुधारमा अझै केही दिन लाग्ने

१५ चैत २०७७ काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रको वायु प्रदूषणमा अझै सुधार आउन सकेको छैन । प्रदूषित वायुमा खतरा तह केही घटेपनि काठमाडौं उपत्यकासहित देशमा केही शहरमा तुँवालो लागिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले...

काठमाडौंको आकाशमा हानिकारक तुवाँलो कायमै, घरबाहिर ननिस्कन आग्रह

१४ चैत २०७७ काठमाडौं । प्रदूषणमा डढेलोको धुवाँ मिसिँदा काठमाडौंको आकाश तुँवालोले ढाकेको छ । दक्षिण एसियामै उच्चचापीय प्रणाली मजबुत बनेर वायुमण्डल स्थिर बनिदिँदा वातावरण सुक्खा बनेको थियो । यही बेला डढेलो तथा आगलागीको धुवाँले प्रदूषण ह्वात्तै बढाइदिएको हो । बिहीबार ४५...

काठमाडौंको आकाशमा आँखा पोल्ने तुवाँलो, हवाई उडान प्रभावित (भिडियो रिपोर्टसहित)

१३ चैत २०७७ काठमाडौं । काठमाडौंको आकाशमा आँखै पोल्ने बाक्लो तुवाँलो लागेको छ । आज बिहानैदेखि काठमाडौंको आकाशमा तुवाँलोले ढाकेको हो । मेचीदेखि महाकालीसम्मकै चुरेदेखिमाथि हिमाली क्षेत्रसम्मकै जंगलमा डढेलो लागेका कारण अधिकांश आकाश धुवाँले ढाकेको तस्बिर नासाले सार्वजनिक गरेको...