अष्ट्रेलियन

जोकोभिचले जिते नवौं पटक अष्ट्रेलियन ओपन टेनिसको उपाधि

९ फागुन २०७७ मेलवर्न । लगातार तेस्रो पटक च्याम्पियन बन्दै विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिचले कीर्तिमानी नवौं पटक अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् । मेलवर्नमा आज भएको उपाधि भिडन्तमा चौंथो वरियताका रुसी खेलाडी डेनियल मेदभेदेबलाई ३–० को...

अष्ट्रेलियन ओपन टेनिस महिलातर्फको उपाधि भिडन्त आज

८ फागुन २०७७ काठमाडौं । अष्ट्रेलियन ओपन टेनिसको महिला एकलतर्फको उपाधिका लागि आज नाओमी ओसाका र जेनिफर ब्राडी भिड्ने भएका छन् । उपाधिका लागि आज तेस्रो वरियताकी ओसाका र २२औं वरियताकी ब्राडीले प्रतिस्पर्धा गर्ने भएका हुन् । जापानी खेलाडी...

सेरेना विलियम्स अष्ट्रेलियन ओपम टेनिसको सेमिफाइनल प्रवेश

४ फागुन २०७७ मेलवर्न । विश्व नम्बर दुई सिमोना हालेपलाई हराउँदै पूर्व नम्बर एक खेलाडी सेरेना विलियम्स अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् । मेलवर्नमा आज भएको खेलमा रोमानियन हालेपलाई ६–३, ६–३ को सेटमा हराउँदै सेरेनाले अन्तिम चारमा...