अष्टलक्ष्मी शाक्य

ओलीले धेरैपटक घात गर्नुभयो, अब माफी दिन सकिन्नँ : अष्टलक्ष्मी शाक्य, नेता, नेकपा (भिडियोसहित)

काठमाडौं । सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउनुपर्ने माग कायमै रहेको बताउनुभएको छ । हिमालय टेलिभिजनसँग कुरा गर्दै शाक्यले स्थायी कमिटी बैठक छलेर ओली बचिरहेको दावी गर्नुभयो ।...