अन्तर्वार्ता
ओलीले धेरैपटक घात गर्नुभयो, अब माफी दिन सकिन्नँ : अष्टलक्ष्मी शाक्य, नेता, नेकपा (भिडियोसहित)
२०७७ साउन ६ गते १३:०२

काठमाडौं । सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउनुपर्ने माग कायमै रहेको बताउनुभएको छ ।
हिमालय टेलिभिजनसँग कुरा गर्दै शाक्यले स्थायी कमिटी बैठक छलेर ओली बचिरहेको दावी गर्नुभयो । असार १८ गते यता स्थायी कमिटी बैठक बस्न सकेको छैन । यस्तो कहिलेसम्म हुन्छ ?
के बैठकको औचित्य समाप्त भएको हो ? प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने प्रचण्ड–नेपाल समुहको अडान कायमै छ कि व्याक भयो ? प्रचण्ड–नेपाल समूहमा फूट आएको हो ? यिनै विषयमा केन्द्रीत रहेर शाक्यसँग गरिएको कुराकानीः
प्रतिक्रिया