
कोरोनाविरुद्धको खोप खरिद गर्न अर्थ मन्त्रालयद्वारा १ अर्ब बजेट स्वीकृत
५ फागुन २०७७ काठमाडौं । कोरोनाविरुद्धको खोप खरिद गर्न अर्थ मन्त्रालयले १ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ । खोप खरिद गर्न यसअघि स्वास्थ्य मन्त्रालयलाई ५० करोड रुपैयाँ दिएको अर्थ मन्त्रालयले थप ५० करोड स्वीकृत गरेको हो । यसअघि...