अनिश्चितकाल

प्रदेश १ को हिउँदे अधिवेशन शुरु भएलगत्तै अनिश्चितकालका लागि स्थगित

७ माघ २०७७ काठमाडौं । बागमती र प्रदेश १ संसदको हिउँदे अधिवेशन आज शुरु भएको छ । दुबै प्रदेशका मुख्यमन्त्रीविरुद्ध नेकपाकै प्रचण्ड–नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गरेको छ । प्रदेश १ को प्रदेशसभा बैठक शुरु भएर अनिश्चितकालका लागि स्थगित...

डीपीएलको चौथो संस्करण अनिश्चितकालका लागि स्थगित

१८ असोज, २०७७ काठमाडौं । चौथो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) अनिश्चित समयका लागि स्थगित भएको छ । यसअघि आयोजक धनगढी क्रिकेट एकेडेमी डीसीएले पहिलो पटक प्रतियोगिताको मिति सार्दै कात्तिक ८ देखि २२ गतेसम्म गर्ने तयारी गरेको थियो ।...

अनिश्चितकालका लागि स्थगित नेकपा सचिवालय बैठक असार १० गते बस्ने

४ असार, २०७७ काठमाडौं । अनिश्चतकालका लागि स्थगित भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक असार १० गते बस्ने भएको छ । पार्टीभित्र अमेरिकन सहयोग परियोजना एमसीसी लगायतका मुद्दामा विवाद भइरहेका बेला बैठकको मिति तय गरिएको हो...