अंगीकृत

वैवाहिक अंगीकृत नागरिकताबारे गगन थापाको यस्तो धारणा

हामी सबै नेपालीको अभूतपूर्व एकता तथा समर्थनमा नेपालको परिवर्तित नक्सालाई संविधानको अंग बनाएको धेरै भएको छैन । त्यस एकताको प्रष्ट सन्देश थियो: ‘राष्ट्रको संवेदनशील मुद्दामा सिङ्गो नेपाल एकजुट हुन्छ ।’ त्यस्तो समस्याको समाधानका लागि गरिने सामूहिक प्रयत्नका क्रममा जुन...

सात वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिनु सही होः डा. शिवजी यादव, नेता, जनता समाजवादी पार्टी

१० असार, २०७७ काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. शिवजी यादवले नागरिकताको विषयमा भइरहेको विरोध राजनीतिक स्वार्थ मात्रै भएको बताउनु भएको छ । हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा सरोजसिंह थापासँग कुरा गर्दै डा. यादवले नेपाली पुरुषसँग बिहे...

सात वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने व्यवस्थाले राजनीतिक दुर्घटना निम्तने कांग्रेसको चेतावनी (भिडियोसहित)

८ असार, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि दिने व्यवस्थाले राजनीतिक दुर्घटना निम्त्याउने भन्दै सच्याउन माग गरेको छ । राष्टिय सभा बैठकमा कांग्रेस नेता जितेन्द्रनारायण देवले नेकपाको सरकारले मुलुकलाई राजनीतिक दुर्घटना तर्फ लगेको...

सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्थाको नेकपा नेताबाटै विरोध

७ असार, २०७७ काठमाडौं । विदेशी महिलालाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने राज्य व्यवस्था समितिको निर्णयप्रति सत्तारुढ नेकपाकै नेताहरुले विरोध गरेका छन । नेकपाका स्थायी कमिटी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य मात्रिका प्रसाद यादवले...

वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि दिने प्रस्ताव कांग्रेसद्वारा अस्वीकार

७ असार, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेपाली पुरुषसँग विवाह गरी आएका विदेशी महिलालाई सात वर्षपछि अंगीकृत नागरिकता दिने प्रस्ताव अस्वीकार गरेको छ । प्रस्तावित प्रावधान असंवैधानिक भन्दै कांग्रेसले नमान्ने निर्णय गरेको छ । कांग्रेस सभापति...

विदेशी बुहारीलाई विवाह गरेको सात वर्षपछि मात्र अंगीकृत नागरिकताः नेकपा

६ असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा उभिने भएको छ । आज बिहान बसेको नेकपा सचिवालयको बैठकले नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात...

फेरि पनि अंगीकृतमै किन अड्कियो नागरिकता विधेयक ? (भिडियोसहित)

३ असार, २०७७, काठमाडौं । नागरिकत ऐन २०६३ लाई संशोधन गर्न सरकारले ल्याएको विधेयक चालू अधिवेशनमा पनि संसदमा पेश नहुने देखिएको छ । झण्डै दुई वर्षअघि संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा दफावार छलफलका लागि पुगेको यो विधेयक...

जुटेन अंगीकृत नागरिकतामा सहमति, तयारीका लागि सरकारलाई पाँच दिनको समय

३ असार, २०७७, काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिएको छ । नेपाली नागरिकसँग विवाह गरी आउने विदेशी महिलालाई अंगीकृत नागरिकता दिने सम्बन्धमा राजनीतिक दलहरुबीच सहममति जुटाउन गृहमन्त्री...