आर्थिक

साउन महिनामा सुस्तायो श्रृंगार बजार (भिडियो रिपोर्टसहित)

२०८० साउन ६ गते २१:०५
साउन महिनामा सुस्तायो श्रृंगार बजार (भिडियो रिपोर्टसहित)

६ साउन २०८० काठमाडौं । हिन्दू महिला चुरा, पोतेलाई सौभाग्यको प्रतीक मान्दछन् । केही समययता साउनभरि हरियो, पहेंलो, रातो रंगका पहिरन, चुरापोते, म्हेन्दीमा सजिएर भगवान शिवको उपासना गर्ने गरिन्छ।

धार्मिक मात्रै नभई चुरा र मेहन्दीलाई फेसनका रुपमा अंगाल्नेहरु पनि छन् । चुरा र पोतेको बढी माग हुने साउन महिनामा बजारको अवस्था कस्तो छ त ?

के मलमास र आर्थिक मन्दी नै चुरा पोतेको व्यापार घट्नुको कारण हुन् त ? चुरा र पोतेले बजार भरिए पनि ग्राहक नआएपछि लगानी नै उठाउन नसक्ने चिन्तामा व्यवसायीहरु छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *