हैजा

हैजाका कारण नाइजेरियामा यस वर्ष कम्तीमा ५० जनाको मृत्यु

२५ चैत २०७७ नाइजेरिया । हैजाका कारण नाइजेरियामा यस वर्ष कम्तीमा ५० जनाको मृत्यु भएको छ । स्थानीय स्वास्थ्य अधिकारीहरूले मङ्गलबार दिएको जानकारीअनुसार देशका आठ प्रदेशमा फैलिएको हैजाका कारण उनीहरूको मृत्यु भएको हो । रोग नियन्त्रण केन्द्रले हैजा तथा...