
आन्तरिक हवाई सेवा शुरु भएसँगै पोखराका पर्यटन व्यवसायी उत्साहित
५ असोज, २०७७, पोखरा । लामो समयदेखि बन्द आन्तरिक हवाई उडान शुरु भएपछि पोखराका पर्यटन व्यवसायीहरु खुसी भएका छन् । कोरोना महामारीका कारण जारी भएको लकडाउनपछि बन्द रहेको आन्तरिक हवाई सेवा शुरु भएसँगै व्यवसायीहरु खुसी भएका हुन् । सरकारले...