हवाइ

मंगलबारदेखि नेपाल–श्रीलंका सिधा हवाइ उडान शुरु हुने

१३ भदौ २०७८ काठमाडौं । आगामी मंगलबारदेखि नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान शुरु हुने भएको छ । नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौं–कोलम्बो सिधा हवाई उडान शुरु हुने जानकारी दिनुभएको छ । श्रीलंकाको राष्ट्रिय...

शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान खोल्ने सरकारको निर्णय

८ असार २०७८ काठमाडौं । सरकारले शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका...

आजबाट पाँचौ चरणको हवाइ उद्धार सुरु हुँदै

१ भदौं, २०७७ काठमाडौं । विश्वव्यापी फैलिएको कोरोना संकटका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि पुनः उद्धार उडान शुरु हुँदैछ । नेपालीको उद्धारका लागि आजदेखि पाँचौं चरणको उडान शुरु हुन लागेको हो । नेपाल वायु सेवा निगम र...