हवल्दार

लडेर प्रहरी हवल्दारको मृत्यु

३ माघ २०७७ सिमकोट । हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ । गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बेला माथिबाट आएको ढुङ्गा छल्न खोज्दा लडेर...

कैलालीमा गस्तीमा खटिएका प्रहरी सहायक निरीक्षक मृत फेला, हवल्दार बेपत्ता

२ कात्तिक, २०७७, कैलाली । कैलालीमा गस्तीमा खटिएका प्रहरी सहायक निरीक्षक मृत फेला परेका छन् भने हवल्दार बेपत्ता रहेका छन् । जुगेडा चौकीबाट मोटरसाइकलमा सीमा क्षेत्रमा गस्तीमा गएका चौकीका इञ्चार्ज असई गोविन्द विकको शव मोहना नदीमा फेला परेको हो...

चार लाख घुससहित प्रहरी हवल्दार दम्पती अख्तियारको नियन्त्रणमा

३० असोज, २०७७ बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले नेपाल प्रहरीका हवल्दार शिवचन्द्र सहानीलाई घूस रकमसहित रंगेहात पक्राउ गरेको छ । सहानी रुपन्देहीको इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी हवल्दार हुन् । अख्तियारले सहानीकी श्रीमती निर्मला केवटलाई...