स्वास्थ्य मन्त्रालय

कोरोना खोप लगाउनेको सुची तयार गर्न मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ विरुद्धको खोप लगाउने व्यक्तिको सुची तयार गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले कोभिड नाइन्टिन विरुद्धको खोप लगाउने समुहमा पर्ने, नपर्ने समुहको विवरण समेत संकलन गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।...

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७४.१ प्रतिशतः स्वास्थ्य मन्त्रालय

१२ कात्तिक, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७४ दशमलव १ प्रतिशत नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा एक लाख १८ हजार ८ सय ४३ जनाले कोरोनालाई जितेको मन्त्रालयको भनाइ छ । प्रदेश...

संक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस (भिडियोसहित)

७ असोज, २०७७, काठमाडौं । स्वास्थ्य मन्त्रालयको २५ हजारभन्दा बढी सक्रिय संक्रमितको संख्या पुगेमा लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजारभन्दा बढी संक्रमित भएमा...

सावधानी नअपनाए कोरोना झन फैलने स्वास्थ्य मन्त्रालयको चेतावनी

५ असोज, २०७७ काठमाडौं । सरकारले जनस्वास्थ्यको मापदण्ड पालना नभएकाले काठमाडौं लगायतका शहरी क्षेत्रमा संक्रमण नियन्त्रणमा आउन नसकेको बताएको छ । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा सार्वजनिक यातायात खुलेकाले थप सावधानी नअपनाए संक्रमण अझै बढ्ने चेतावनी दिएको छ ।...

ढलमा कोरोना देखिए पनि आत्तिहाल्न पर्दैनः स्वास्थ्य मन्त्रालय (भिडियोसहित)

२१ असार, २०७७ काठमाडौं । सरकारले राजधानीको ढलको नमूना लिएर परीक्षण गर्दा कोरोना भाइरस देखिए पनि समुदायमा कोरोना फैलियो भनेर भन्न नमिल्ने बताएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित व्यक्ति वा निको भएपछि...

स्वास्थ्य मन्त्रालयले भन्यो–कुनै रिमुभर कार्डले कोरोनाबाट जोगाउँदैन (भिडियोसहित)

१३ असार, २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेकपा नेताहरुले लगाएका भाइरस रिमुभिङ कार्डले कोरोना भाइरसको संक्रमणबाट नजोगाउने प्रष्ट पारेको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले त्यस्ता कार्डमा रहेका रसायनले मुटु, फोक्सा लगायतमा...

इजरायलद्वारा स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामग्री प्रदान

२ असार, २०७७ काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि इजरायल सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले स्वास्थ्य मन्त्रालयमा पुगेर मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको...