स्तनपान

नेपालमा पनि विश्व स्तनपान सप्ताह शुरु

१७ साउन, २०७७, काठमाडौं । यो वर्षको विश्व स्तनपान सप्ताह आज शुरु भएको छ । स्वस्थ र सुन्दर संसार, स्तनपान एकमात्र आधार भन्ने नाराका साथ सुरु भएको विश्व स्तनपान सप्ताह साउन २३ गतेसम्म मनाइने छ। विश्व स्तनपान सप्ताह प्रारम्भको...