
सुन्तलाबाट आम्दानी बढेसँगै स्याङ्जामा सुन्तला खेती गर्ने बढे (भिडियोसहित)
३ माघ २०७७ स्याङ्जा । स्याङ्जामा व्यावसायिक सुन्तला खेती गर्ने क्रम बढेको छ । गल्याङ नगरपालिका वडा नम्बर ७, सिरौंसाका किसानले व्यवसायिक खेती गरेर सुन्तलाबाट राम्रो आम्दानी लिइरहेका छन् । स्याङ्जा गल्याङ नगरपालिका वडा नम्बर ७, सिरौंसाको बगैँचामा लटरम्म...