साग

सागमा दोहोरो स्वर्ण पदक विजेता खेलाडी नगदसहित सम्मानित

७ पुस २०७७ काठमाडौं । गत वर्ष नेपालमा सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकूद (साग) मा देशलाई दोहोरो स्वर्ण पदक दिलाएका तीन खेलाडीसहित ७ खेलाडीलाई राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार...

राखेपले सार्वजनिक गर्‍यो सागको खर्च विवरण

१४ मंसिर, २०७७ काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ औं दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग) मा भएको खर्च विवरण आज सार्वजनिक गरेको छ । प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्ने घोषणा गरेको राखेपले एक...

१३ ‍औं साग: ब्याडमिन्टन खेलका सामग्री खरिदमा अनियमितता, फेरि म्याद थपियो (भिडियोसहित)

२५ भदौ, २०७७ काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागमा ब्याडमिन्टन खेलका सामग्री खरिद तथा वितरणमा अनियमितता भएको भन्दै राष्ट्रिय खेलकुद परिषदले छानबिनका लागि उपसमिति गठन गरेको छ । खेल सामग्री खरीदमा अनियमितता भएको भन्दै चौतर्फी आलोचना भएपछि...

१३औं सागमा प्रतिबन्धित औषधि प्रयोग गर्ने तीन पाकिस्तानी खोलाडीको पदक खोसियो

२८ साउन, २०७७ काठमाडौं । गत वर्ष नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद सागमा प्रतिबन्धित औषधी प्रयोग गरेको प्रमाणित भएपछि पाकिस्तानका तीन जना खेलाडीको पदक खोसिएको छ । नेपाल ओलम्पिक कमिटिले विज्ञप्ति निकालेर तीनै जना खेलाडीको डोपिङ टेस्ट...