
साउनमा उठायो सरकारले ५८ अर्ब राजश्व (भिडियोसहित)
२ भदौ, २०७७, काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो महिनामा उत्साहजनक राजस्व संकलन गरेको छ । साउनमा ५४ अर्ब ९९ करोड राजस्व संकलनको लक्ष्य राखिएकोमा ५८ अर्ब रुपैंयाँ उठेको छ । यसबाट कोरोना संक्रमणको दर बढ्दै गएपनि ढुकुटी...