सरिता गिरी

सरिता गिरीको स्थानमा लीला सिटौला प्रतिनिधिसभा सदस्य निर्वाचित

१२ साउन, २०७७ काठमाडौं । निर्वाचन आयोगले लीला सिटौला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको घोषणा गरेको छ । जनता समाजवादी पार्टीको सिफारिसमा सरिता गिरीको ठाउँमा सिटौला प्रतिनिधिसभा सदस्य निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । पार्टीले गिरीलाई निष्कासन गरेपछि रिक्त...

सरिता गिरीलाई सांसद र साधारण सदस्यबाट निस्कासन गर्ने समाजवादी पार्टीको निर्णय

२३ असार, २०७७ काठमाडौं । नयाँ नक्साको विरोध गर्ने सांसद सरिता गिरीलाई समाजवादी पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । पार्टीको निर्णयसँगै गिरिको सांसद पद गएको छ । पार्टी महासचिव रामसहायप्रसाद यादव नेतृत्वको कार्यदलले गरेको सिफारिसका...

सरिता गिरीको संशोधन सभामुखबाट अस्वीकृत, गिरी बैठकबाट बाहिरिइन् (LIVE)

३१ जेठ, २०७७ काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले समाजवादी पार्टीकी सांसद सरिता गिरीले दर्ता गराउनुभएको संशोधन प्रस्ताव अस्वीकृत गर्नुभएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकमा सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १ सय १२ मा उल्लेख भएका संशोधन...

संशोधन प्रस्ताव तत्काल फिर्ता लिन सरिता गिरीलाई निर्देशन, कारबाही गर्न युवा संघ र तरुण दलको माग

२८ जेठ, २०७७ काठमाडौं । सर्वत्र विरोध भैरहे पनि समाजवादी पार्टीकी सांसद सरिता गिरीका राष्ट्रिय हितविरोधी गतिविधि रोकिएका छैनन् । गिरिले आज सरकारले प्रस्ततु गरेको संविधान संशोधन विधेयकको मूल उद्देश्यनै खारेजीको माग गर्दै संशोधन दर्ता गर्नुभएको छ । पार्टीको...

जसपा सांसद सरिता गिरीद्वारा संविधान संशोधन विधेयकनै खारेजीको माग गर्दै संशोधन प्रस्ताव दर्ता

२८ जेठ, २०७७, काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन बिधेयकनै खारेजीको माग गर्दै संशोधन दर्ता गर्नुभएको छ । गिरीले आज संसद सचिवालयमा दिएको संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै...

सत्तारुढ सांसदको अभिव्यक्तिप्रति सांसद सरिता गिरीको आपत्ति (भिडियोसहित)

२३ जेठ, २०७७, काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरिले सत्तारुढ नेकपाकी सांसदले गंगा चौधरीले आफ्ना सम्बन्धमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद गिरीले आफ्ना बारेमा सांसद चौधरीले बोलेका कुरा संसदीय मर्यादा विपरीत...