
लामो समयदेखि अवरद्ध सम्वाद शुरु गर्न भारतसँग राष्ट्रपति भण्डारीको आग्रह
२१ कात्तिक, २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयदेखि अवरुद्ध दुई देशबीचको औपचारिक सम्वाद सुरु गर्न भारतसँग आग्रह गर्नु भएको छ । भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेमार्फत उहाँले यस्तो सन्देश पठाउनु भएको हो । नरवणेले पनि आफ्नो देशको राजनीतिक...