समानान्तर

केही नेताले समानान्तर सत्ता चलाएकाले संसद विघटन गर्नु परेको दाबी

३ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका केही नेताहरुले समानान्तर सत्ता सञ्चालनको अभ्यास गर्न खोजेपछि प्रतिनिधिसभा विघटन गर्नु परेको प्रष्टिकरण दिनुभएको छ । प्रधानमन्त्री ओलीले पार्टीभित्रका केही नेताहरुको अतिरिक्त आकांक्षाको बाछिटा संसदमा नपरोस् भनेर आफूले प्रयास...