सडकखण्ड

नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

३१ भदौ, २०७७, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पहाडबाट लेदो आएर सडक अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । निरन्तर वर्षाका कारण पहाडबाट लेदो झर्ने क्रम रोकिएको छैन । सडकमा रहेको...