
म्यानमारमा कू विरुद्ध प्रदर्शन गरिरहेकाहरूलाई २० वर्षसम्मको जेल सजाय हुन सक्ने
४ फागुन २०७७ म्यानमार । म्यान्मारमा सैनिक कू विरुद्ध प्रदर्शन गरिरहेकाहरूलाई २० वर्षसम्मको जेल सजाय हुन सक्ने सेनाले चेतावनी दिएको छ । सैन्य नेतृत्वप्रति “घृणा वा अवहेलना“ फैलाएको पाएमा उनीहरूलाई लामो जेल सजायका साथै जरिवाना समेत गराइने सेनाले जनाएको...